मधेसी मोर्चासग निर्णायक वार्ता हुदै
काठमाडौं, १५ कार्तिक । मधेस आन्दोलन शुरु भएको ७९ औं दिन सरकार र मधेसी मोर्चाबीच आज तेस्रो चरणको औपचारिक वार्ता हुने भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय विजुलीबजारमा अपराह्न ४ बजे हुने वार्तालाई आशा र निराश दुवै कोणबाट हेरिएको छ । आजको वार्ता सकारात्मक नभए मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाएर लैजाने […]
२०७२ कार्तिक १५ गते, आईतवार