चीन भ्रमणबारे नयाँ शक्तिको सात बुँदे सुझाव
काठमाडौ, ६ चैत । नयाँ शक्तिले प्रधानमन्त्री के पी ओलीको चीन भ्रमणका अवसरमा नेपालको तर्फबाट उठाउनुपर्ने विषय प्रेस बक्तब्यमार्फत सार्वजनिक गरेको छ । नयाँ शक्ति नेपालका विदेश विभाग संयोजक नवराज सुवेदीले विज्ञप्ती नै निकालेर चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको राष्ट्रिय हितमा असर पर्ने दीर्धकालीन महत्वका कुनै सन्धि सम्झौता नगर्न सुझाव दिएका […]
२०७२ चैत्र ६ गते, शनिबार