राष्ट्रपतिले अशुद्ध गरेको भन्दै जानकी मन्दिर गंगाजल छर्केर चोख्याइयो
काठमाडौ, ४ पुस । तराई मधेसमा आन्दोलनत मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति विद्या भण्डारीले पूजा अर्चना गर्दा अशुद्ध भएको भन्दै जानकी मन्दिर चोख्याउने नाममा शुक्रबार गंगाजल छर्केका छन् । विधवाले मन्दिरभित्र गएर पूजा अर्चना गर्न नपाइने धार्मिक मान्यता रहेको भन्दै उनीहरुले राष्ट्रप्रमुख र आम महिलाको समेत उपमान हुने गरी अन्धचेतना प्रर्दशन गरेका हुन् । ‘विधवाले मन्दिरभित्र […]
२०७२ पुष ४ गते, शनिबार