भूकम्प पीडितलाई काठ ९० प्रतिशत छुटमा दिइने
काठमाडाै,१८ मंसिर । वन तथा भूसंरक्षण मन्त्री अग्नीप्रसाद सापकोटाले भूकम्प पीडितलाई घर निर्माणका लागि ९० प्रतिशत छुटमा आवश्यक काठ उपलब्ध गराउने बताएका छन । ‘भूकम्प पीडितलाई आवास निर्माणको लागि काठ उपलब्ध गराउने कार्ययोजना तयार भएको छ । योजना कार्यान्वयनमा आएपछि ९० प्रतिशत रकम छुटमा काठ उपलब्ध गराउँछौ’ शुक्रबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा उनले बताए । […]
२०७२ मंसिर १८ गते, शुक्रबार