संघीय लोकतान्त्रिक मोर्चा संविधान निर्माण प्रक्रियाबाट अलग
काठमाडौं ,२० भदौ । संघीय लोकतान्त्रिक मोर्चा संविधान निर्माण प्रक्रियाबाट अलग्गिएको छ । विजयकुमार गच्छदार नेतृत्वको सो मोर्चाले संविधान विद्येयकमा संशोधन दर्ता गर्ने म्याद थप गर्दै असन्तुष्ट समूहलाई पनि वार्तामा ल्याउनुपर्ने माग राखेको थियो । कांग्रेस, एमाले र एमाओवादीले अन्तिम समयमा संयुक्त संशोधन दर्ता गरेपछि गच्छदार मोर्चा अलग्गिएको हो । मोर्चामा गच्छदार नेतृत्वको मधेसी जनअधिकार […]
२०७२ भाद्र २० गते, आईतवार