कोइरालाको एक वर्षे कार्यकाल, संविधान र सुशासन दिन पनि असफल
काठमाडौ, २७ माघ । कांग्रेस सभापति तथा संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्री भएको मंगलबार एक वर्ष पुगेको छ । एमालेसँग एक वर्षमा संविधान जारी गर्नेसहित सात बुँदे सहमति गरेर उनी प्रधानमन्त्री भएका थिए । एक वर्षमा कोइराला सरकार संविधान मात्र होइन,सुशासन दिन पनि असफल भएको छ ।यो एक वर्षमा प्रधानमन्त्री कोइरालाले सार्कको सफल आयोजना […]
२०७१ माघ २७ गते, मंगलवार