सभासदभन्दा मर्यादापालक धेरै
काठमाडौ, ११ माघ । संविधानसभाका सभाध्यक्ष सुवास नेम्बाङलाई प्रश्नावली समिति गठनको प्रस्ताव राख्न नदिने विपक्षीहरुले बताएपछि संविधानसभामा आजका लागि सुरक्षा व्यवस्था झनै कडा पारिएको छ।सभाध्यक्ष नेम्बाङले आइतबारको बैठकमा ल्याउने समितिको ठाडो प्रस्ताव रोक्ने धारणा एमाओवादी गठबन्धनले सार्वजनिक गरेको छ। सम्भावित द्वन्द्वका कारण मर्यादापालक थप्दै संविधानसभा परिसरको सुरक्षा व्यवस्था झनै कडा पारिएको हो।एमाओवादी गठबन्धनले समिति गठन […]
२०७१ माघ ११ गते, आईतवार