माओवादी आयल निगम घेर्दै
काठमाडौं, १५ माघ । पेट्रोलियम पदार्थको मुल्य घटाउन माग गर्दै नेकपा माओवादीले नेपाल आयल निगम घेराउ गर्ने भएको छ ।आज दिउसो माओवादीका उच्च स्तरका नेतासहितको टोलीले निगम केन्द्रीय कार्यालय घेराउ गरेर ज्ञापन पत्र समेत बुझाउने माओवादीले बताएको छ । निगमले स्वचालित मुल्य प्रणाली लागु गरे पनि इन्धनको मुल्य अन्तर्राष्ट्रिय मुल्य अनुसार नघटाएको भन्दै सर्वसाधारणमा व्यापक […]
२०७१ माघ १५ गते, बिहीबार