६ गते नेपाल बन्द
काठमाडौं । एकीकृत नेकपा माओवादीसहितका ३० दलले माघ ५ गतेका लागि तय गरिएको आमहड्ताल फिर्ता लिएका छन् । ३० दलीय मोर्चाको बुधबार सिंहदरबारमा बसेको बैठकले ५ गतेको आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो । बैठकले ५ गतेको सट्टा ६ गते नेकपा–माओवादीसँग मिलेर नेपाल बन्द गर्ने निर्णय गरेको छ । नेकपा माओवादीले ३० दलसँग सहकार्य गर्न […]
२०७१ माघ १ गते, बिहीबार