अन्ततः भाँडियो सर्वदलीय राजनीतिक सभा
काठमाडौँ -सरकार तथा आन्दोलनरत पक्ष तेत्तिस दलीय राष्ट्रिय मोर्चावीच भाद्र ३१ गते हुने भनिएको सर्वदलीय राजनीतिक सभा अन्ततः भाँडिएको छ । सर्वदलीय राजनीतिक सभाको सम्पूर्ण तयारी पूरा गरिएको भनि सत्ता पक्ष र संविधानसभामा रहेका दलहरुद्वारा दावी गरिएपनि सर्वदलीय राजनीतिक सभाको सम्पूर्ण क्रियाकलाप तथा काम कार्वाहीमा सहमति नभएको कारण तत्कालको लागि राजनीतिक सभा भाँडिएको नेताहरुको दावी […]
२०७१ भाद्र ३१ गते, मंगलवार