मन्त्रिमण्डल विस्तार गरिदै

काठमाडौं, ९फाल्गुन । प्रधानमन्त्री सुशील कोइराला मन्त्रिमण्डल विस्तारको तयारीमा लागेको स्रोतले जनाएको छ। मन्त्रिमण्डल विस्तारको निर्णय गर्न नेपाली कांग्रेसले आज बैठक गरी साँझसम्ममा थप ८ जनालाई मन्त्री बनाइने बताईएको छ ।सत्ता साझेदार दलहरु कांग्रेस र एमालेबीच गृह मन्त्रालयका बारेमा कुरा नमिल्दा मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । प्रधानमन्त्रीलाई मत दिनुअघि एमालेलाई गृह मन्त्रालय दिने सहमति […]
२०७० फाल्गुन ९ गते, शुक्रबार