यो संविधानसभाले बनाउने संविधान तुरुन्तै जलाउँछौं :गौरब
                        
                        काठमाडौ, ७ भदौ । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबले संविधानसभाबाट जबरजस्ती संविधान जारी गरिएमा त्यसलाई आफूहरुले तुरुन्तै जलाउने चेतावनी दिएका छन्।संविधानसभाले बनाउने संविधान मान्य नहुने बताए। शनिबार खाँदबारीमा क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिलेको संविधानसभा विघटन गरेर सहमतिका आधारमा संविधान ल्याउनुपर्छ। नत्र केहीबेरेमै आगो लाग्छ।’संखुवासभा र भोजपुरका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा […]
२०७१ भाद्र ७ गते, शनिबार