‘कर्नालीका प्रस्तावित सडक र पुल आर्थिक वर्षमा पुरा गर’ – संसदीय विकास समिति
काठमाडौ, ११ कार्तिक । ब्यवस्थापिका–संसदको संसदीय विकास समितिले कर्नालीमा प्रस्तावित सम्पूर्ण सडक र पुल यसै आर्थिक वर्षभित्र पुरा गर्न, नियमन र अनुगमनका कार्य सम्पन्न गर्न सरोकारवाला सम्बन्धित निकायलाई निर्देशन गरेको छ । समितिको मंगलबार विहान सिंहदरबारमा बसेको बैठकले सो निर्देशन दिएको हो । ब्यवस्थापिका–संसदको संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले अबको राजनीति विकास भएकाले उक्त […]
२०७१ कार्तिक ११ गते, मंगलवार