गणेशमान सिंहको जन्म जयन्तीको अवसरमा वार्षिक कार्यक्रम शुरु
काठमाडौं, २४ कार्तिक । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर एवं सर्वमान्य नेता गणेशमान सिंहको ९९औं जन्मजयन्ती मनाइँदैछ । विक्रम सम्वत् १९७२ साल कार्तिक २४ गते जन्मिएका सिंह नेपाली प्रजातान्त्रिक आन्दोलनका स्मरणीय व्यक्तित्व हुन् ।२०५४ साल आश्विन २ गते निधन भएका सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय थिए । लौहपुरुषका नामले चिनिने सिंहले नेपालमा […]
२०७१ कार्तिक २४ गते, सोमबार