३३ दलीय मोर्चाद्वारा विरोध कार्यक्रम सार्बजनिक
काठमाडौँ , ८ साउन ।नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भारतद्वारा प्रस्तावित विद्युत व्यापार सम्झौता राष्ट्रिय हित विपरीत भएको ठहर गरेको छ ।साथै ३३ दलीय मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको छ । नेपालको जल विद्युत आयोजनामा १०० प्रतिशत भारतीय लगानी वा भारतीय निकायहरुसँग संयुक्तरुपमा सम्पन्न गर्ने […]
२०७१ श्रावण ८ गते, बिहीबार