प्रहरी निरीक्षकको कार्यालय परिसरमै गोली हानी हत्या
काठमाडौं ,२४ असोज। दैलेखका प्रहरी निरीक्षक हेमराज शर्मालाइ कार्यालय परिसरमै उनकै अंगरक्षक कमल शर्माले गोली हानी हत्या गरेका छन् । विहान ५ बजेतिर कमलले प्रहरी निरीक्षक शर्मामाथि गोली हानेका थिए ।प्रहरी निरीक्षक शर्माको हत्यापछि कमलले गोली हानी आत्महत्या गरेका छन् । ‘कार्यालय परिसरमै उनको आफ्नो अंगरक्षकले हत्या गरेका छन्’ दैलेख प्रहरी प्रमुख डीएसपी प्रज्वल महर्जनले […]
२०७० आश्विन २४ गते, बिहीबार