एआईजी बढुवामा भाले भिडन्त

काठमाडौँ । नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरिक्षक -एआइजी) को सात रिक्त दरबन्दी भित्र पर्न प्रहरी नायव महानिरीक्षककाबीच चर्को भिडन्त सुरु भएको बताइएको छ । एआइजीको लागि २०४३ को भर्नाका प्रहरी नायव महानिरीक्षकका बीच अन्तिम प्रतिस्पर्धा चुलिएको छ । यसमा राजनीतिक ‘सोर्सको समेत भिडन्त हुँदा चुनाव सकिएको दस दिन नाघिसक्दा पनि बढुवाको निर्ण्र्ाहुन सकेको छैन । […]
२०७० मंसिर १५ गते, शनिबार