३३ दलीय मोर्चाको आमहड्ताल ठाउँठाउँमा बम विष्फोट

काठमाडौं, २५ कात्तिक । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको आमहड्तालमा ठाउँठाउँमा बम विष्फोट लगायतका विभिन्न घटना भएका छन् ।यसै क्रममा काठमाडौंको पुरानो बसपार्क र विद्युत प्राधिकरण कार्यालयबीचको स्थानमा बम फेला परेको छ । सो बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले बिहानै डिस्पोज गरेको छ ।काठमाडौंमा बिहानै कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट अगाडि पत्रिका बोकेको बा ४ च […]
२०७० कार्तिक २५ गते, सोमबार