आज सहिद दिवस
काठमाडौं, १६ माघ। आज सहित दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रको र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति सम्झना गर्दै यो दिवस मनाईदैछ । ।नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदहरुको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा […]
२०७० माघ १६ गते, बिहीबार