द्वन्द्वपीडित महिलाको भेला सुरुहुदै
काठमाडौ, ८ माघ – द्वन्द्व पीडित महिलाको राष्ट्रिय भेला आजदेखि ललितपुरको जाउलाखेलमा सुरु हुँदैछ ।३ दिनसम्म चल्ने उक्त भेलामा विभिन्न ३५ जिल्लाका द्वन्द्वपीडित महिलाहरु सहभागी हुँदैछन् ।द्वन्द्वका बेला विभिन्न प्रकारका हिंसा भोग्न बाध्य पारिएका महिलाहरुको समस्या अहिलेसम्म पनि सम्बोधन हुन नसकेकाले समस्या उजागर गरी राष्ट्रिय स्तरसम्म पुर्याउन भेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला अधिकारकर्मीहरुले बताएका […]
२०७० माघ ८ गते, बुधबार