राजनीति

‘वित्तीय संस्थाहरूको आतंक नरोकिए जनताको साथले सडकमा घिसार्छौँ’

काठमाडौं । झापाको विर्तामोडमा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताले बैंक, वित्तीय संस्था तथा मिटरब्याजीहरुको अराजकता र गुन्डागर्दी मौलाउँदै गएको भन्दै यस्ता वित्तीय गुन्डाहरुलाई अब झापाली जनताको साथ लिएर विर्तामोडका सडकमा घिसार्ने चेतावनी दिएका छन् । वित्तीय गुन्डाराजविरुद्ध आयोजित उक्त जनसभालाई सम्बोधन गर्दै नेकपाका नेता सिंहले गरिब, मजदुर, सुकुम्बासीहरुमाथि वित्तीय आतंक नरोकिएको र मिटरब्याजि मौलाउँदै गएको […]

२०८० बैशाख ९ गते, शनिबार

भोलि काठमाडौंको खुल्लामञ्चमा बृहत आमसभा : बिभिन्न कम्युनिस्ट पार्टीका शिर्षस्थ नेताले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं स्थापना दिवसको अवसरमा भोलि बैशाख ९ गते काठमाडौंको खुल्लामञ्चमा बृहत आमसभा गर्न लागेको छ । उक्त आम सभालाई नेकपाका महासचिव बिप्लव , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती ,माओवादी केन्द्र र […]

२०८० बैशाख ८ गते, शुक्रबार

नेकपाका महासचिव विप्लवद्वारा कमानसिं भुजेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेकपाकी स्थायी समिति सदस्य तथा जनवर्गीय संगठनका इञ्चार्ज सिलु सीका बुवा कमानसिं भुजेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले आज शाेक वक्तव्य जारी गरी कम्युनिष्ट पार्टीका सहयोगी आदरणीय बुवाप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।महासचिव विप्लव सी द्वारा जारी शाेक वक्तव्यमा भनिएको छ […]

२०८० बैशाख ८ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव सीद्वारा बेपत्तायोद्धा निश्चल नकर्मीको परिवारसङ्ग भेटघाट

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले जनयुद्धको क्रममा तत्कालीन राज्यद्वारा वेपत्ता पारिएका काठमाडौ चन्दागिरीका निश्चल नकर्मीका परिवारसङ्ग भेटघाट गरेका छन। बेपत्ता योद्दा निश्चलका बुवा सुर्य बहादुर नकर्मीको गत चैत ३० गते भएको निधनप्रति श्रद्धाञ्जली गर्न र परिवारलाई समवेदना प्रकट गर्न महासचिव विप्लवले परिवारजनलाई भेटघाट गरेका हुन। बिहीबार नकर्मीका घरमा पुगेर नेकपा महासचिव […]

२०८० बैशाख ८ गते, शुक्रबार

वर्तमान संकटको समाधान वैज्ञानिक समाजवाद !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिती सदस्य शिलुले अहिले जनतामाथि लादिएका सबै संकटको समाधान वैज्ञानिक समाजवादी सत्ताले मात्र दिने र यसको निम्ती आफ्नो पार्टी निरन्तर लडिरहेको बताएकी छन । नेपाल कम्युनिस्ट पार्टी झापाद्वारा बुधबार आयोजित बृहत् विरोध प्रदर्शन तथा जनसभालाई सम्बोधन गर्दै नेत्री शिलुले सो कुरा बताएकी हुन्।उनले अहिले देशलाई संकटबाट पार लगाउने शक्ति […]

२०८० बैशाख ७ गते, बिहीबार

संवैधानिक परिषद्को बैठक निष्कर्षहीन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठक प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने निष्कर्षमा नपुगी टुंगिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए । उनले अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड […]

२०८० बैशाख ६ गते, बुधबार

नेकपाका महासचिव विप्लव सीद्वारा जिवलाल गिरीको निधनप्रति शोक व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले केन्द्रिय प्रतिनिधि समिति सदस्य प्रसिद्धका ७९ बर्षिय बुवा जिवलाल गिरीको निधनप्रति शोक व्यक्त गरेका छन । महासचिव विप्लव सीले आज एक बिज्ञप्ति जारी गर्दै निधन भएका गिरीको निधनप्रति श्रद्धाञ्जली सहित आन्दोलनमा उनले पुर्‍याएको योगदानको सम्मान र स्मरण गर्ने बताएका हुन।बिज्ञप्तिमा महासचिव विप्लवले नेकपा केन्द्रिय प्रतिनिधी समिति सदस्य […]

२०८० बैशाख ५ गते, मंगलवार

नेकपा दैलेखद्वारा अग्रज कम्युनिस्ट नेतालाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, दैलेखले जिल्लाका कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका नारायण नगरपालिका निवासी टेक बहादुर खाण, टिकाराम न्याैपानेलाई सम्मान गरेकाे छ । । दैलेख बजारमा भएकाे सम्मान कार्यक्रम नेकपा केन्दीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज विवेक सीले नेपाल कम्युनिस्ट पार्टीकाे ७५ औँ स्थापना दिवसकाे अवसरमा वैशाख ४ गते आफ्नाे पार्टीले कम्युनिस्ट आन्दोलनमा भूमिका […]

२०८० बैशाख ५ गते, मंगलवार

तातोपानी नाका खुलाउन छलफल

काठमाडाैँ । तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक सम्पन्न भएको जानकारी दिए […]

२०८० बैशाख ५ गते, मंगलवार

नेकपा पश्चिम दाङद्वारा कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ । सो पार्टीले सोमबार तुलसीपुरमा एक कार्यक्रमका बिच कम्युनिस्ट आन्दोलनका अगुवा जेष्ठ कम्युनिस्ट नेताहरुलाइ अभिनन्दन गरेको हो । ७५औ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा पश्चिम जिल्ला समितिले १९ जना कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाइ सम्मान तथा अभिनन्दन गरेको जनाएको छ […]

२०८० बैशाख ५ गते, मंगलवार