राजनीति

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौँमा

काठमाडौँ । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ तीनदिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका हुन्। विदेशमन्त्री वाङलाई परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थिए। विदेशमन्त्री वाङ दक्षिण […]

२०७८ चैत्र ११ गते, शुक्रबार

चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदैछन् । वाङ तिनदिने नेपाल भ्रमणका लागि भारत हुँदै दिउँसो नेपाल अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अनुरोधमा वाङले नेपाल भ्रमण गर्न लागेका हुन् ।वाङले नेपालका राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भेटमा दुई देशबीचको सम्बन्ध र विभिन्न परियोजनाबारे छलफल […]

२०७८ चैत्र ११ गते, शुक्रबार

अमेरिकी दुतावासको चार सदस्यीय टोली मुस्ताङमा

काठमाडौँ । नेपालस्थित अमेरिकी दुतावासको चार सदस्यीय टोली हिमाली जिल्ला मुस्ताङ पुगेका छन्। ‘इङलिस एसिस माइक्रो स्कोलरशिप प्रोगाम’का लागि अमेरिकन टोली दुई जना र नेपाली टोली दुई जना पोखराबाट जहाज चढेर मुस्ताङ पुगेका हुन्।अमेरिकी दूतावासका रिजनल इङलिस ल्याङवेजका अफिसर नबिला मासौनीसहित अर्को एकजना दूतावासका अधिकारी, दूतावासका नेपाली कर्मचारी विश्वराज गौतम र त्रिभुवन विश्वविद्यालयका कार्यक्रम व्यवस्थापन […]

२०७८ चैत्र ९ गते, बुधबार

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ। कार्यपालिका बैठकबाटै निर्णय गरेर पालिकाले नेपाल सरकारलाई उक्त निर्णय बुझाएको हो। यसबाहेक पहिलो जनविद्रोहमा लखन थापासँगै सहादत प्राप्त गर्ने जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, विराज थापा मगर, जुठ्या थापा मगर, अछामी मगर र अजपसिंह थापा मगरलाई शहिद घोषणाको […]

२०७८ चैत्र ८ गते, मंगलवार

जनयुद्धको बाँकी कार्यभार पूरा गर्न जोड

काठमाडौँ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले काठमाडौँमा शनिबार आयोजना गरेको २४ औँ सांस्कृतिक प्रतिरोध दिवसका वक्ताहरुले जनयुद्धको बाँकी कार्यभार पूरा गर्न जोड दिएका छन । सो कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता एकराज भण्डारीले दलाल संसदीय व्यवस्था ठीक छ भन्नेहरू एकातिर र यसको विकल्पमा क्रान्तिको बाटो रोजेकाहरू अर्कातिर केन्द्रीकृत भएर जनयुद्ध र महान् सहिद […]

२०७८ चैत्र ६ गते, आईतवार

एमसीसी सम्झौताविरुद्ध देशब्यापी प्रदर्शन र सभा

काठमाडौं। सरकारले संसदबाट एमसीसी पारित गरेको विरोधमा ६ राजनीतिक पार्टीनिकट र २ मोर्चाले देशव्यापी संघर्ष जारी राखेका छन । यसैक्रममा शुक्रबार काठमाडौँको शान्तिबाटिकामा विरोध सभा सम्पन्न गरेको छ । श्रमिक समुदाय मोर्चा नेपाल, नेपाल दलित मुक्ति मोर्चा, जात व्यवस्था उन्मुलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा र जातीय समता समाजकाे आयाेजनामा एमसीसी पारित भएको […]

२०७८ चैत्र ५ गते, शनिबार

नेकपा केन्द्रीय समितिको बैठक सुरु : महासचिव विप्लवद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक कपिलवस्तु, शिवगढीस्थित नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा सुरु भएको छ । बैठक अपराह्न २ बजे सुरु भएको हो । बैठकमा नेकपाका महासचिव विप्लवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।सबै केन्द्रीय सदस्यलाई अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको छ । महासचिवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन […]

२०७८ चैत्र ४ गते, शुक्रबार

‘पेरिस कम्युनको अमरत्व कहिल्यै मेटिदैन ‘

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले महान् पेरिस कम्युनको अमरत्व कहिल्यै नमेटिने जनाएको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले पेरिस कम्युन दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन्।यस बिषयमा अध्यक्ष केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “आज १८ मार्च २०२२ । आजकै दिन अर्थात् […]

२०७८ चैत्र ४ गते, शुक्रबार

संयुक्त किसान सङ्गठनद्वारा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ । संयुक्त किसान सङ्गठन दाङले एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । दाङको लमहीमा नेकपानिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सहित राष्ट्रघाती एमसीसी विरुद्धमा आन्दोलनरत दल–मोर्चा निकटका किसान सङ्गठनहरूको संयुक्त सङ्घर्ष समितिको आयोजनामा एमसीसीको बिरोधमा प्रदर्शनसहित सभा सम्पन्न भएको हो । बिरोध सभालाई संयुक्त सङ्घर्ष समितिका नेताहरूले सम्बोधन गरेका थिए । बिरोध सभालाई सम्बोधन गर्दै अखिल […]

२०७८ चैत्र २ गते, बुधबार

स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुल्यो

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरी आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । जारी सूचना अनुसार म्यादी प्रहरी बन्नका लागि यही चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने भएको छ । सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने दर्खास्त फारममा १८ वर्ष पूरा भइ ५४ वर्ष […]

२०७८ चैत्र २ गते, बुधबार