जनपक्षीय उम्मेदवारको पक्षमा मतदान गर्न अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले एमसीसी विरोधी देशभक्त, प्रगतिशील र जनपक्षीय उम्मेदवारको पक्षमा मतदान गर्न जनतालाई अपिल गर्ने र जनमत संग्रह र वैज्ञानिक समाजवादको पक्षको व्यापक प्रचार गर्ने निर्णय गरेको छ । सो पार्टीको प्रथम बैठकले १ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी बैठकले स्थानीय तहमा भएको बेरुजु, […]
२०७९ बैशाख ६ गते, मंगलवार