निर्वाचन खारेजका क्रममा गिरफ्तार भएकालाई यथाशीघ्र रिहाई गर
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले कथित निर्वाचन खारेज अभियानका क्रममा आज गिरफ्तार भएका अखिल (क्रान्तिकारी )का केन्द्रीय सचिवालय सदस्य हरि पुन, युवा संगठन नेपाल रुकुम (पश्चिम) का जिल्ला अध्यक्ष महेश बस्नेत, अखिल (क्रान्तिकारी) जिल्ला सम्मेलन आयाेजक समितिका सदस्य राकेश विश्वकर्मा लगायतलाई यथाशीघ्र रिहाई गर्न जाेडदार माग गरेको छ । पार्टीका जिल्ला सचिव चन्द्र […]
२०७९ मंसिर ५ गते, सोमबार