राजनीति

संसद दलालहरूको अखडा !

काठमाण्डौं । बरिष्ठ अधिबक्ता एकराज भण्डारीले संसद दललाहरूको अखडा भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, काठमाण्डौं जिल्लाको १२औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले सो ठोकुवा गरेका हुन् । उनले जनताको नीति तथा कानुन बनाउने जनताको सर्बोपरी संस्था संसदलाई साम्राज्यवादीहरूको दलाली गर्ने स्थल भएको बताउदै जनताको बास्तबिक प्रतिनीधिहरूले जनाधिकार र जनहित बिपरित कुनै पनि […]

२०७९ भाद्र १७ गते, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी कालिकोेटको सेक्रेटरीमा साहासी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कालिकोेटको चौथो जिल्ला सम्मेलनले पदम विश्वकर्मा (साहासी) को नेतृत्वमा ३९ सदस्सीय नयाँ जिल्ला समिति चयन गरेको छ । “राष्ट्रियता,आत्मसमर्पणवाद, दलाल संसदीय पूँजीवाद र सामाजिक फासिवाद विरुद्धको हाम्रो अभियान, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि चौथों जिल्ला सम्मेलन” भन्ने मूल नाराका साथ बुधबारबाट जिल्लाको शान्नित्रिवेणीमा सम्मेलन सुरु […]

२०७९ भाद्र १७ गते, शुक्रबार

नेकपा कपिलवस्तुको सेक्रेटरीमा कमल केसी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्लाको छैटौं जिल्ला सम्मेलनले कमल केसीको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । कार्यक्रममा प्रमुख अतिथिमा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृति रहनु भएको थियो । अथितिहरुमा नेकपाका केन्द्रीय सदस्यहरु सन्जिव, पाल्पा र गुल्मी जिल्ला इन्चार्ज भृकुटी, नवलपरासी र नवलपुर जिल्ला इन्चार्ज शरद वली र […]

२०७९ भाद्र १७ गते, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी सोलुखुम्बुको सेक्रेटरीमा ङिमा शेर्पा

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी सोलुखुम्बुको दोस्रो जिल्ला सम्मेलनले ङिमा शेर्पा सेक्रेटरी रहने गरि १३ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ। उक्त सम्मेलनको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला ईन्चार्ज शैलेशले कार्यक्रममा बोल्दै देशमा भएको दलाल भ्रष्टाचार ,महगि कालोबजारी,बलात्कार एम.सि .सि एस .पिपि को बारेमा आफ्नो पार्टीले आवाज उठाउदा राज्यले नेपाल […]

२०७९ भाद्र १६ गते, बिहीबार

राष्ट्रियसभाको विधायन समितिद्वारा नागरिकता विधेयक जस्ताको तस्तै पास

काठमाडौँ । राष्ट्रियसभाको विधायन समितिले नागरिकता विधेयकलाई जस्ताको तस्तै पास गरेको छ । समितिका सदस्यहरूको बहुमतले कुनै संशोधनबिना विधेयक पास गरेको हो । विधायन समितिमा १५ जना सदस्य रहेका छन् । उनीहरूमध्ये एमालेका तीन जनाले फरक मतका रूपमा छुट्टै प्रस्ताव राखेका थिए । यसैगरी, स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मत […]

२०७९ भाद्र १५ गते, बुधबार

राष्ट्रिय वामपन्थी मञ्चको भेला हुँदै

काठमाण्डौ । राष्ट्रिय वामपन्थी मञ्च नेपालको केन्द्रीय भेला भोलि भाद्र १७ गते मन्ध्यांह १२ , काठमाण्डौको प्रज्ञा भवनमा हुने भएको छ । मञ्चका संयोजक दीर्घप्रसाद पाण्डेको अध्यक्षतामा बिहिबार बसेको बैठकले भाद्र १७ गते भेला गर्ने निर्णय गरेको थियो । नेपालका विभिन्न स्वतन्त्र वामपन्थी शक्तिहरूलाई नेतृत्व गर्ने उद्देश्यका साथ सो राष्ट्रिय वामपन्थी मञ्चको भेला गर्न थालेको […]

२०७९ भाद्र १६ गते, बिहीबार

बर्तमान राजनैतिक संकटको निकास बैज्ञानिक समाजवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रणवीरले दलाल संसदीय पूँजीवाद अहिलेको राजनैतिक निकासको प्रमुख समस्या भएको भन्दै संकटको निकास वैज्ञानिक समाजवाद भएको ठोकुवा गरेका छन । नेकपा कालिकोटको चौथों जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता रणवीरले वैज्ञानिक समाजवादमात्र दलाल पूँजीवादको विकल्प भएको ठोकुवा गरेका हुन् । उनले सरकारले तीन वुँदे सहमति कार्यान्वय नगरेर उल्लंघन गरेको […]

२०७९ भाद्र १५ गते, बुधबार

नेकपाका नेतालाई पक्राउ पुर्जी जारी गर्नु राज्यको कायरता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले नेकपाका नेतालाई पक्राउ पुर्जी जारी गर्नु राज्यको कायरता भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी झापाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले ठोकुवा गरेका हुन् । उनले शान्तिपूर्णरुपमा आफ्नो बिचार जनतासम्म पुर्‍याउँदा दलालहरु अत्तालिएर पक्राउ पुर्जी जारी गरेको भन्दै तीनबुदे सहमति अक्षरश […]

२०७९ भाद्र १५ गते, बुधबार

एक लाख १५ हजार म्यादी भर्ना गर्ने सहमति

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ । आइतबार अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे सहमति दिएको अर्थ मन्त्रालय स्रोतले बतायो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार भन्दा धेरै म्यादी प्रहरी […]

२०७९ भाद्र १३ गते, सोमबार

अधुरो क्रान्ति पूरा गर्न अन्तिम तयारी !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य संजीवले अधुरो क्रान्ति पूरा गर्नका निम्ति पार्टीले अन्तिम तयारी गरिरहेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी, पाल्पाको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता संजीवले सो कुरा बताएका हुन्। उनले अबको क्रान्ति सेना, प्रहरी, कर्मचारी, मध्यम वर्ग र श्रमिक वर्गको लागि सबैभन्दा आवश्यक भएको उनले बताए । दलाल पुँजीवादका […]

२०७९ भाद्र ११ गते, शनिबार