नेकपा कपिलवस्तुद्वारा सुदर्शन गुटको झुठो आरोपको खण्डन
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले टुकलाल पुनको घटनालाई लिएर कञ्चन, सुदर्शन गुटले लगाएको झुठो आरोपको खण्डन गरेको छ । कुटपिटमा परेका भनिएका टुकलाल पुन करिब ४ वर्ष पहिले नै सांस्कृतिक रुपमा व्यभिचारी, आर्थिक रुपमा भ्रष्ट र ठगी गरेको कुरा प्रमाणित भएपछि आफ्नाे पार्टीबाट निष्कासित व्यक्ति भएको नेकपाले बताएको छ ।नेकपा कपिलवस्तु जिल्ला इन्चार्ज जुझारु […]
२०७९ कार्तिक २७ गते, आईतवार