विप्लव बस्ती भनेर चिनिएको नमुना बस्तीले पुर्णरुपमा निर्वाचन खारेज गर्यो
काठमाडौँ । कास्की पोखरा १४ स्थित नयाँ बस्ती ( नमूना ) बस्तीले मंसिर ४ को संसदीय निर्वाचन पुर्ण रुपमा बहिष्कार गरेको छ । विप्लव बस्ती पनि भनेर चिनिएको नयाँ बस्ती १० वर्ष पहिले पार्टीकै योजनामा राखिएको थियो । १२० भन्दा बढी घरधुरी रहेको बस्तीमा ४०० जनसंख्या रहेको छ भने १५० भन्दा बढीको मताधिकार रहेको टोलबिकास […]
२०७९ मंसिर ४ गते, आईतवार