सुकुम्बासीको उचित व्यवस्थापन गर
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँले सुकम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थीत बसोबासलाई व्यवस्थीत गर्ने सहमती विपरित कार्य नगर्न आग्रह गरेको छ। नेकपा काठमाडौँका सेक्रेटरी तुलसी नारायणले बुधबार बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्। सेक्रेटरी तुलसी नारायणले २०७९/०८ / ०९ गते राष्ट्रिय भूमी आयोग र काठमाडौं महानगरपालिका बिच भूमीहिन दलित सुकम्बासीलाई जग्गा उपलब्ध गराउन […]
२०७९ मंसिर १४ गते, बुधबार