राजनीति

नेपाल र साउदी अरबबीच सहयोग सम्झौता

काठमाडौँ । नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका […]

२०७८ चैत्र १ गते, मंगलवार

क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचन बहिस्कार गर्ने !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आसन्न स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ। सो पार्टीका महासचिव मोहन वैद्य किरणले हालै सम्पन्न केन्द्रीय समितिको बैठक पछि जारी गरेको बिज्ञप्तिमा आसन्न स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरिएको उल्लेख छ । किरणद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, “आगामी बैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनको […]

२०७८ फाल्गुन ३० गते, सोमबार

साउदी अरबका विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै छन । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद दुई दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता […]

२०७८ फाल्गुन ३० गते, सोमबार

एमसीसीबिरुद्ध देशव्यापी बिरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाका युवा संगठनहरुले एमसीसीबिरुद्ध देशव्यापी बिरोध प्रदर्शन गरेका छन् । यसैक्रममा शनिबार मध्यान्ह काठमाडौँको माइतीघरदेखि सुरु भएको बिरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालका महासचिव विदुशीले एमसीसी सम्झौता नेपालमा कुनै पनि हालतमा […]

२०७८ फाल्गुन २९ गते, आईतवार

अखिल (क्रान्तिकारी) सहित चार विद्यार्थी सङ्गठनद्वारा एमसीसीविरुद्ध सभा

काठमाडौँ । नेकपा निकट अखिल (क्रान्तिकारी) सहित नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा मसाल निकट अखिल (छैटौँ) र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनको संयुक्त मोर्चाले एमसीसीविरुद्ध रूपन्देहीमा प्रदर्शन र सभा आयोजना गरेका छन् । विरोधसभामा सम्बोधन गर्दै नेकपा निकट अखिल (क्रान्तिकारी) की केन्द्रीय कोषाध्यक्ष रूपा बुढामगरले सत्ता गठबन्धन सरकारले राष्ट्रघाती […]

२०७८ फाल्गुन २७ गते, शुक्रबार

एमसिसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मकवानपुरले बिहिबार हेटौंडामा विरोध प्रदर्शन गरेको छ। राष्ट्रघाती एमसिसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध गरिएको विरोध प्रदर्शनमा मकवानपुरको हेटौंडामा अवस्थित विभिन्न क्याम्पसका विद्यार्थीहरुको सशक्त सहभागिता रहेको छ। प्रत्येक क्याम्पसबाट छुट्टाछुट्टै व्यानरमा विरोध प्रदर्शन सहितको र्याली निकालिएको हो। मकवानपुर बहुमुखी क्याम्पस र सिद्धार्थ माविबाट निकालिएको र्याली […]

२०७८ फाल्गुन २७ गते, शुक्रबार

अमेरिकालाई नेपालमा प्रवेश रोक लगाउन माग

काठमाडौँ । एमसीसीविरुद्ध नेकपा निकट अखिल (क्रान्तिकारी), नेकपा मसाल निकट अखिल (छैटौँ) र नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल विद्यार्थी युनियनको संयुक्त मोर्चाले विरोधसभासहित प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित सभाका वक्ताले अमेरिकालाई नेपालमा प्रवेश रोक लगाउन माग गरेका छन् । विरोधसभामा नेकपा निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज अटल शर्माले […]

२०७८ फाल्गुन २७ गते, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट श्रम डेस्क हटाइयो

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हटाइएको छ । श्रम डेस्कले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम डेस्क हटाउन विमानस्थल पुगेका थिए । उनले भने ‘आजदेखि वैदेशिक रोजगारमा जाँदाखेरी वैदेशिक रोजगारमा […]

२०७८ फाल्गुन २६ गते, बिहीबार

चिनियाँ विदेश मन्त्री नेपाल आउदै

काठमाडौं । चिनियाँ । विदेशमन्त्री वाङ मार्च महिनाभित्रै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।’ दुबैतिर तयारी भइरहेको छ । मिति तोक्न बाँकी छ । छिट्टै हुने सम्भावना छ’, परराष्ट्र स्रोतले भन्यो ।एमसीसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला […]

२०७८ फाल्गुन २५ गते, बुधबार

‘ महिला अधिकारका कुरा सुन्दासुन्दा कानै थाकिसके’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेलले ११२ वर्षसम्म संसारमा महिला अधिकारका कुराहरू सुन्दासुन्दा कानै थाकिसकेको भए पनि अझै महिलाहरूले समानता प्राप्त गर्न नसकेको बताइन् । नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीसहित राष्ट्रियताको आन्दोलनमा संयुक्त रूपमा सङ्घर्ष गरिरहेका ६ दल आबद्ध क्रान्तिकारी महिला सङ्गठनहरूको साझा मोर्चा ‘संयुक्त महिला सङ्घर्ष समिति’ […]

२०७८ फाल्गुन २५ गते, बुधबार