प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने विधेयक फास्ट ट्रयाकमा
काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने विधेयक फास्ट ट्रयाकमा अगाडि बढाउने निर्णय भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आज बसेको निर्णयअनुसार विधेयक परिपक्क हुन लाग्ने पँच दिन घटाएर एक दिनमा झार्ने र संशोधन प्रस्तावका लागि सांसदहरूले प्राप्त गर्ने ७२ घण्टाको समयलाई घटाएर २४ घण्टामा झारिनेछ । फास्ट ट्रयाकमा विधेयक अगाडि बढाउन नियम निलम्बनको प्रस्ताव सभामा […]
२०७९ भाद्र १९ गते, आईतवार