तीन बुंदे सहमती कार्यान्वयनको माग गर्दै पाँचथरमा बिरोध सभा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पाँचथरले तीन बुंदे सहमती कार्यान्वयनको माग गर्दै बिरोध सभा गरेको छ। सो पार्टीले सदरमुकाम फिदिमको गणतन्त्र चोकमा बिशेष समिती सदस्य बिजय नेम्बाङको संचालनमा केन्द्रिय नीति अनुसार चार पार्टीको सयुक्त बिरोध सभा सम्पन्न गरेको हो। उक्त बिरोध सभालाई वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सदस्य बिपिन अधिकारी , नेपाल कम्युनिस्ट पार्टीका शिक्षक […]
२०७९ भाद्र ५ गते, आईतवार