राजनीति

‘पेरिस कम्युनको अमरत्व कहिल्यै मेटिदैन ‘

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले महान् पेरिस कम्युनको अमरत्व कहिल्यै नमेटिने जनाएको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले पेरिस कम्युन दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन्।यस बिषयमा अध्यक्ष केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “आज १८ मार्च २०२२ । आजकै दिन अर्थात् […]

२०७८ चैत्र ४ गते, शुक्रबार

संयुक्त किसान सङ्गठनद्वारा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ । संयुक्त किसान सङ्गठन दाङले एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । दाङको लमहीमा नेकपानिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सहित राष्ट्रघाती एमसीसी विरुद्धमा आन्दोलनरत दल–मोर्चा निकटका किसान सङ्गठनहरूको संयुक्त सङ्घर्ष समितिको आयोजनामा एमसीसीको बिरोधमा प्रदर्शनसहित सभा सम्पन्न भएको हो । बिरोध सभालाई संयुक्त सङ्घर्ष समितिका नेताहरूले सम्बोधन गरेका थिए । बिरोध सभालाई सम्बोधन गर्दै अखिल […]

२०७८ चैत्र २ गते, बुधबार

स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुल्यो

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरी आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । जारी सूचना अनुसार म्यादी प्रहरी बन्नका लागि यही चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने भएको छ । सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने दर्खास्त फारममा १८ वर्ष पूरा भइ ५४ वर्ष […]

२०७८ चैत्र २ गते, बुधबार

नेपाल र साउदी अरबबीच सहयोग सम्झौता

काठमाडौँ । नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका […]

२०७८ चैत्र १ गते, मंगलवार

क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचन बहिस्कार गर्ने !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आसन्न स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ। सो पार्टीका महासचिव मोहन वैद्य किरणले हालै सम्पन्न केन्द्रीय समितिको बैठक पछि जारी गरेको बिज्ञप्तिमा आसन्न स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरिएको उल्लेख छ । किरणद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, “आगामी बैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनको […]

२०७८ फाल्गुन ३० गते, सोमबार

साउदी अरबका विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै छन । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद दुई दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता […]

२०७८ फाल्गुन ३० गते, सोमबार

एमसीसीबिरुद्ध देशव्यापी बिरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाका युवा संगठनहरुले एमसीसीबिरुद्ध देशव्यापी बिरोध प्रदर्शन गरेका छन् । यसैक्रममा शनिबार मध्यान्ह काठमाडौँको माइतीघरदेखि सुरु भएको बिरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालका महासचिव विदुशीले एमसीसी सम्झौता नेपालमा कुनै पनि हालतमा […]

२०७८ फाल्गुन २९ गते, आईतवार

अखिल (क्रान्तिकारी) सहित चार विद्यार्थी सङ्गठनद्वारा एमसीसीविरुद्ध सभा

काठमाडौँ । नेकपा निकट अखिल (क्रान्तिकारी) सहित नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा मसाल निकट अखिल (छैटौँ) र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनको संयुक्त मोर्चाले एमसीसीविरुद्ध रूपन्देहीमा प्रदर्शन र सभा आयोजना गरेका छन् । विरोधसभामा सम्बोधन गर्दै नेकपा निकट अखिल (क्रान्तिकारी) की केन्द्रीय कोषाध्यक्ष रूपा बुढामगरले सत्ता गठबन्धन सरकारले राष्ट्रघाती […]

२०७८ फाल्गुन २७ गते, शुक्रबार

एमसिसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मकवानपुरले बिहिबार हेटौंडामा विरोध प्रदर्शन गरेको छ। राष्ट्रघाती एमसिसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध गरिएको विरोध प्रदर्शनमा मकवानपुरको हेटौंडामा अवस्थित विभिन्न क्याम्पसका विद्यार्थीहरुको सशक्त सहभागिता रहेको छ। प्रत्येक क्याम्पसबाट छुट्टाछुट्टै व्यानरमा विरोध प्रदर्शन सहितको र्याली निकालिएको हो। मकवानपुर बहुमुखी क्याम्पस र सिद्धार्थ माविबाट निकालिएको र्याली […]

२०७८ फाल्गुन २७ गते, शुक्रबार

अमेरिकालाई नेपालमा प्रवेश रोक लगाउन माग

काठमाडौँ । एमसीसीविरुद्ध नेकपा निकट अखिल (क्रान्तिकारी), नेकपा मसाल निकट अखिल (छैटौँ) र नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल विद्यार्थी युनियनको संयुक्त मोर्चाले विरोधसभासहित प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित सभाका वक्ताले अमेरिकालाई नेपालमा प्रवेश रोक लगाउन माग गरेका छन् । विरोधसभामा नेकपा निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज अटल शर्माले […]

२०७८ फाल्गुन २७ गते, शुक्रबार