‘बैज्ञानिक समाजवादी व्यवस्थामा मात्र वास्तविक स्वतन्त्रता, शान्ति, प्रगति र न्याय हुन्छ’
राजनैतिक समस्याको समाधान ः संसदीय व्यवस्था कि बैज्ञानिक समाजवादी व्यवस्था विषयक बिचार गोष्ठी सम्पन्न भएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन नेपाल नुवाकोटद्वारा आयोजित कार्यक्रम शुभलाल श्रेष्ठको सभा अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजिबि संगठन नेपालका फ्याक्सन इन्चार्ज अनिल शर्मा (बिरही) ,अथिती केन्द्रीय सदस्य तथा […]
२०७८ पुष १२ गते, सोमबार