भ्रष्ट कर्मचारी र ठेकेदारलाई जनकारबाही गर्ने चेतावनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले इलाम सदरमुकामको उत्तरी खण्ड र दक्षिणमा कन्याम आसपासको खण्डको सडक बनाएको १५ दिनमै भत्किएपछि ठेकेदार र भ्रष्ट कर्मचारीलाई जनकारबाही चेतावनी दिएको छ । बिहीबार नेकपा इलामका सेक्रेटरी जितमान राई ‘मौसम’को नेतृत्वको टोलीले सडक डिभीजन कार्यलय इलाम पुगेर ठेक्का सम्झौता अनुसार काम नभएको भन्दै अनियमितता गर्ने ठेकेदार र कर्मचारीहरुलाई कडा चेतावनी […]
२०७८ श्रावण २२ गते, शुक्रबार