सुकुमबासीमाथि ज्यादती : प्रतिवाद गर्न आह्वान
काठमाडौँ । अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घले सुकुमबासीमाथिको ज्यादती मानवताविरोधी भएकाले यसको प्रतिवाद सबै सुकुमबासी र क्रान्तिकारी शक्तिहरुले गर्न आह्वान गरेको छ। सङ्घका अध्यक्ष ओमप्रकाश पुनले प्रेस विज्ञप्तिमार्फत झापाको दमक नगरपालिका ७ स्थित पञ्चमुखी सुकुमबासी बस्तीमा जेठ १० गते स्थानीय प्रशासन र दमक नगरपालिकाको संयुक्त मिलोमतोमा भएको ज्यादती र दमनलाई आतङ्ककारी हमला ठहर गर्दै घटनाको […]
२०७८ जेष्ठ १२ गते, बुधबार