देउवाद्वारा आम नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आम नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न माग गरेका छन । सभापति देउवाले आज प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउदै सो माग गरेका हुन् ।सभापति देउवाले कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए । उनले खोपलगायतका स्वास्थ्य सामग्री खरिदमा देखिएका […]
२०७८ जेष्ठ ६ गते, बिहीबार