लोक सेवा आयोग पदाधिकारीविहीन
काठमाडौं । लोक सेवा आयोगको अध्यक्षसहित पाँच जना पदाधिकारीेको कार्यकाल सकिएपछि आजबाट पदाधिकारीविहीन भएको छ ।यससंगै आयोगको संलग्नतामा गरिने कर्मचारी भर्ना, बढुवा लगायतका काम ठप्प भएको छ । आयोगका अध्यक्ष उमेश मैनाली, सदस्यहरू बिन्द्रा हाडा, अशोककुमार झा, कृष्णचन्द्र झा र ब्रह्मदेव रायको पदावधि सकिएको हो । सदस्यहरू गोविन्दप्रसाद कुसुम र श्रीपुरुष ढकालको पदावधि यसअघि नै सकिएको थियो । यसअघि […]
२०७७ चैत्र ११ गते, बुधबार