बिरहीको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चको २४ घन्टे आदेश

काठमाडौँ । सर्वोच्च अदालतले लेखक एवम् संस्कृतिकर्मी अनिल शर्मा ‘बिरही ‘का तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटमा विपक्षी इलाका प्रहरी कार्यालय धरान, सुनसरीसमेतलाई निवेदकको मागबमोजिमको बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? त्यो खुलाएर २४ घन्टामा जबाफ दिन आदेश दिएको छ ।बिहिबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्माले मागबमोजिमको आदेश […]
२०७७ भाद्र २६ गते, शुक्रबार