सत्तारुढ नेकपा फुटको संघारमा : ओलीलाई बहुमतले हटाउने प्रपन्च

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिबादमा पुष्पकमल दाहाल र माधव नेपालसहितका नेताहरु बहुमतबाटै निर्णय गर्ने निचोडमा पुगेका छन् । ओलीकोको कार्यशैलीका कारण पार्टी र सरकार दुबै चल्न नसक्ने निष्कर्ष निकालेका दाहाल र नेपालसहितका नेताहरु अब बहुमतबाटै निर्णय लिने पक्षमा पुगेको बताइएको छ । पछिल्लो पटक साउन ६ गते एक हप्ताका लागि स्थगित […]
२०७७ श्रावण १२ गते, सोमबार