‘ जियाको निधनले अफगानिस्तान र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा गंभीर क्षति ‘
काठमाडौं, १५ असार । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालले कम्युनिस्ट पार्टी ( माओवादी ) अफगानिस्तानका अध्यक्ष कमरेड जियाको हृदयाघातका कारण ६८ वर्षको उमेरमा असामयिक निधन भएको खबरले मर्महात तुल्याएको बताउएको छ । उसले जियाप्रति हार्दिक श्राध्दान्जली अर्पण गर्दै त्यहाँ क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरु , आम पार्टी पंक्ति , अफगानिस्तानका क्रान्तिकारी जनता र कमरेड […]
२०७७ असार १५ गते, सोमबार