दलित समुदायमाथिको विभेद अन्त्य गर्न माग
काठमाडाैं, ५ जेठ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति नेपालले देशका विभिन्न स्थानमा दलित समुदायमाथि गैरदलितहरुले अन्याय, दमन, शोषण र विभेद गरेको भन्दै दोषीहरुलाई कारबाही गर्न माग गरेको छ । समितिका संयोजक डम्बरबहादुर विश्वकर्माले विज्ञप्ति जारी गरी दलित समुदायका व्यक्तिमाथि छुवाछूत गर्ने, दलित समुदायकी बालिकामाथि बलात्कार गर्नेलगायत निन्दनीय काम भइरहेकाले पीडकमाथि सख्त कारबाही गर्न र […]
२०७७ जेष्ठ ५ गते, सोमबार