नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ को बन्दी प्रत्यक्षीकरण रिटमा जेठ ५ गते पेसी
काठमाडाैं, २ जेठ । नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ को बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले जेठ ५ गतेका लागि पेसी तोकेको छ । अविरल शर्मा निवेदक रहेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले शुक्रबार गरेको आदेशमा भनिएको छ, ‘यसमा केकसो भएको हो ? निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी हुन नपर्ने […]
२०७७ जेष्ठ २ गते, शुक्रबार