राजनीति

दलित मोर्चा रुपन्देहीको अध्यक्षमा जानुका

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल रुपन्देहीको चौथो जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज जितबहादुर रसाइलीले दलितहरु समाजमा रहेको विभेद र उत्पीडनको बिरुद्ध सबै एकजुट हुनुपर्ने बताए । उनले समग्र वर्गीय आन्दोलनले जातीय विभेदको अन्त्य गर्ने […]

२०७६ फाल्गुन १२ गते, सोमबार

अखिल क्रान्तिकारीका नेतामाथि प्रहरी दमन : कोषाध्यक्ष नरेन्द्रमाथि हिरासतभित्रै निर्घात कुटपिट, सर्वोच्चले रिहा गरेलगत्तै अध्यक्ष ढकाल पुनः पक्राउ

काठमाडौं, ११ फागुन । सरकारले नेपाल कम्युनिस्ट पार्टी र उसका भ्रातृ संगठनका नेता, कार्यकर्तामाथि धरपकड गर्ने, गिरफ्तार गर्ने र भूmठा मुद्दामा फसाउने कार्यलाई तीव्रता दिएको छ । सरकारकै निर्देशनमा जनयुद्ध दिवस मनाउन पुगेका नेकपाका सैयौँ कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरी चरम् यातना दिएको र भूmठा मुद्दामा फसाएर जेलमा कोच्ने गरेको पाइएको छ । सरकारको यही दमनकारी […]

२०७६ फाल्गुन ११ गते, आईतवार

प्रधानमन्त्री ओली र गोकुल बास्कोटालगायत चार जनाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ , ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले आज अख्तियारमा उजुरी दिएका हुन् । सेक्युरिटी […]

२०७६ फाल्गुन ११ गते, आईतवार

व्यवसाय गर्न पाउने अधिकार कुन्ठित नगर

काठमाडाैं, ९ फागुन । अबध स्वायत्त प्रदेश, जिल्ला जनपरिषदले बुटवलस्थित रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका व्यवसायीक सटरहरु भग्नावशेष अवस्थामा राखिएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मानवीय स्वास्थ्यसँग सम्बन्धित रहेर औषधी लगायतका व्यवसाय गर्दै आएका अस्पतालका व्यवसायीक सटरहरु व्यवसायीहरुको उठिबास हुने ढंगले एकाएक भत्काईएपछि जनपरिषद रुपन्देहीमा आएका धेरै निवेदनहरुको अध्ययनपश्चात अस्पताल प्रशासनले एकोहोरो गुण्डागर्दी […]

२०७६ फाल्गुन ९ गते, शुक्रबार

संचारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटालाई बर्खास्त गर्न माग गरेको छ । कांग्रेसले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ । विहीबार सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ–सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसंगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने […]

२०७६ फाल्गुन ८ गते, बिहीबार

नेकपाका सुनसरी ईन्चार्ज पौड्याललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका सुनसरीका ईन्चार्ज लक्ष्मण पौडेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधवार भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सर्वोच्चले इन्चार्ज पौडेललाई रिहा गर्न आदेश दिएको हो । अदालतले रिहा गरेपनि पटक पटक पक्राउ परेका पौडेललाई विना कारण गैरन्यायीक रुपमा हिरासतमा राखेको भन्दै रिहा गर्न माग गरि माघ […]

२०७६ फाल्गुन ७ गते, बुधबार

बंगलादेश सिदपुर विमानस्थल खुल्ला गर्न सहमत

काठमाडौं, ७ फागुन । नेपाल र बंगलादेशका परराष्ट्रमन्त्रीबीच मंगलबार ढाकामा भएको द्विपक्षीय वार्तामा नेपालका लागि सिदपुर विमानस्थल खुल्ला गर्न बंगलादेश सहमत भएको छ । नेपाली भ्रमण दलको नेतृत्व गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बंगलादेशका विदेशमन्त्रीबीच मंगलबार स्टेट गेष्ट हाउस पद्मामा भएको बैठकमा उक्त समझदारी भएको जनाइएको छ । ‘विमानस्थलको प्रयोग तथा उडान अवतरणबारे थप निर्णय […]

२०७६ फाल्गुन ७ गते, बुधबार

भारतले फेरी सिमाना मिच्यो

काठमाण्डौं , ६ फागुन । भारतले फेरी दार्चुलामा सिमाना मिचेको छ । भारतीयहरुले महाकालीमा एकतर्फी नदीमा पुल बनाउनुका साथै डोजर प्रयोग गरेर सयौं मिटर बाटो समेत बनाएर प्रयोग गर्न थालेको छ । ब्यास नगरपालिकाको दोप्चे स्थित भारतीय सुरक्षा फौज हतियार सहित गस्तीमा हिड्ने, नेपालको रुख बिरुवा काट्ने, सडक निर्माणमा गरेको बिष्फोटका कारण नेपाली भूभागमा क्षति […]

२०७६ फाल्गुन ६ गते, मंगलवार

ने.क.पा.का ४ नेता पुनः गिरफ्तार

काठमाडौं, ५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राई,माईला लामा,नवीन विक र धीरेन्द्रा उपाध्याय भृकृटीलाई सुनसरी जिल्ला अदालतले आइतबार साधारण तारेखमा रिहा गरे लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको रर छ । न्यायधीश ध्रुव कार्कीको ईजलाशले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । अदालतले आदेश दिएर रिहा भए लगत्तै उनीहरु चार जनालाई पुनः गिरफ्तार […]

२०७६ फाल्गुन ५ गते, सोमबार

जेलभित्रै कोणसभा !

काठमाडौं , ४ फागुन । भारतले नेपाली भूमि हस्तक्षेप गरेर महाकालीवारिको नेपाली भूमिमा सडक विस्तार गरेपछि बाजुरामा रहेका आस्थाका बन्दीहरूले जेलभित्रैबाट भारतीय हस्तक्षेप विरुद्ध नाराजुलुस गरेका छन् । आइतबार बिहान ७ बजे आस्थाका बन्दीहरूको नेतृत्वमा जेलभित्रका सबै बन्दी एक भएर भारतीय हस्तक्षेपका विरुद्ध नाराजुलुस गरेका हुन् । जेलभित्र रहेका ५१ जना बन्दीले भारतीय साम्राज्यवाद मुर्दावाद, […]

२०७६ फाल्गुन ४ गते, आईतवार