चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइँदै
काठमाडाैं, १९ माघ । बेइजिङस्थित नेपाली दूतावासले शनिबार एक सूचना प्रकाशित गर्दै चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काइने जनाएको छ । चीनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलँदै गएपछि सरकारले हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो । अहिलेसम्म चीनमा कोरोना भाइरसबाट २५९ भन्दा बढीकाे ज्यान गइसकेकाे छ र हजाराैँ प्रभावित बनेकाे […]
२०७६ माघ १९ गते, आईतवार