नेकपाका नेता वीरजङ्गसहित २१ जना जेल चलान
काठमाडौँ , ८ पुष । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ सहित २१ जना नेता–कार्यकर्तालाई सोमबार कारागार चलान गरिएको छ । जिल्ला अदालत दाङले जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि नेकपा नेताहरूले धरौटी नबुझाएका कारण कारागार चलान गरिएको बताइएको […]
२०७६ पुष ७ गते, सोमबार