राजनीति

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

काठमाडौं , ३० भदौ । अछाम जिल्लाको रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदलाई लक्षित गरेर गोली चलेको छ । हिजो साँझ आफ्नै काेठामा रहेका अध्यक्षमाथि अपरिचत व्यक्तिले गोली चलाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । यद्यपि ती व्यक्तिले चलाएको गोलीले लाग्नबाट अध्यक्ष साउद बचेका छन् । अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीका अनुासार अध्यक्षमाथि गोली […]

२०७६ भाद्र ३० गते, सोमबार

सत्तारुढ नेकपामा पहिरो : दर्जनौं नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडाैँ, २९ भदाै । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्याग गरि दर्जनौ नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कोहलपुरमा शनिबार दर्जनौंको सख्यामा नेकपाका नेता–कार्यकर्ता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा भएको घटनाले नेकपाको चौतर्फी रुपमा आलोचना भईरहेको छ । नेपाली कांग्रेसका […]

२०७६ भाद्र २९ गते, आईतवार

अभियान बिथोलेको काँग्रेसको आरोप

काठमाडौँ, २७ भदौ । नेपाली काँग्रेसले बाँकेमा नेपाल कम्युस्टि पार्टी (नेकपा) का कार्यकर्ताले जागरण अभियान अन्तर्गतको कार्यक्रम बिथोल्दै आफ्नो नेता कार्यकर्तामाथि साङ्घातिक हमला गरेको दाबी गरेको छ । काँग्रेसले आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै जिम्मेवार राजनीतिक दलको रूपमा प्रस्तुत हुन आग्रहसमेत गरेको छ । नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बाँकेको प्रतिनिधिसभा क्षेत्र […]

२०७६ भाद्र २७ गते, शुक्रबार

सेक्रेटरी नेम्बाङलाई तत्काल रिहा गर्न माग

काठमाडौं, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टीले पाँचथर जिल्ला सेक्रेटरी विजय नेम्बाङलाई तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीका ब्युरो इन्चार्ज अनुले विज्ञप्ति जारी गर्दै पाँचथर जिल्ला सेक्रेटरी विजय नेम्बाङलाई प्रहरीले डकैती शैलीमा गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेकी हुन् । उनले विज्ञप्तिमा भनेकी छिन्, ‘केपी/पीके नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारका […]

२०७६ भाद्र २६ गते, बिहीबार

नेकपा नेता पुस्कर, प्रज्वलसहित चार जनालाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, २५ भदौ । सर्बोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका नेताहरु घनश्याम श्रेष्ठ ‘पुस्कर’, कृष्ण कुमार श्रेष्ठ ‘प्रज्वल’ र माधव गौतमसहित चार जनालाई तीनदिन भित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । मंगलबार भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहसपछि अदालतले बन्दीसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । सरकारले गैरकानूनी रुपमा पटक–पटक गिरफ्तार गरी […]

२०७६ भाद्र २५ गते, बुधबार

एनसेलको फैसला उल्ट्याउने न्यायाधीशलाई महाअभियोग लगाउन माग

काठमाडौं, २४ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले एनसेललाई पुँजीगत लाभकरमा छुट दिने गरी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउनुका साथै संसदले सो आदेशको छानबिन गर्नुपर्ने माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले एनसेलको लाभकरसम्बन्धी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका हुन् । उनीहरुले राजश्व असुलीका सम्बन्धमा न्यायालयले गरेको […]

२०७६ भाद्र २४ गते, मंगलवार

कांग्रेसको दोस्रो चरणको जागरण अभियान सुरु हुदै

काठमाडौं , २४ भदौ । आजवाट नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान हुदैछ । कांग्रेसले तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा एकैसाथ शुरु हुने जागरण अभियानमा सामाजिक संवाद गर्ने गरी अभियान चलाइने जनाएको छ । अभियानमा नेताहरूलाई ‘बोल्ने कम सुन्ने बढी’ गर्न पार्टीले निर्देशन दिएको बताइएको छ । अभियानको अन्तिम दिन असोज ७ गते केन्द्रीय […]

२०७६ भाद्र २४ गते, मंगलवार

चिनियाँ विदेशमन्‍त्री वाङ राजनीतिक भेटवार्तामा व्यस्त

काठमाडाैं, २३ भदाै । नेपाल भ्रमणामा रहेका चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी सोमबार बिहान चिनियाँ दूतावासले आयोजना गरेका आन्तरिक ब्रिफिङ र दिवा भोजमा सरिक हुँदैछन् । त्यसपछि उनले नेपाली पक्षसँग दुईपक्षीय औपचारिक वार्ता गरेर भेटघाट गर्ने कार्यतालिका छ। सोमबार साढे तीनदेखि पउने पाँचसम्म नेपाल र चीनबीच दुईपक्षीय मन्त्रीस्तरीय वार्ता हुनेछ। नेपाली प्रतिनिधि मण्डल […]

२०७६ भाद्र २३ गते, सोमबार

चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउदै

काठमाडौं , २२ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार भोली विदेशमन्त्री वाङसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले द्विपक्षीय वार्ता गर्ने र भ्रमण टोलीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् । केपी ओली नेतृत्वमा सरकार बनेयता नेपाल भ्रमणमा आउने वाङ वरिष्ठ चिनियाँ अधिकारी हुन । नेपाल भ्रमणका […]

२०७६ भाद्र २२ गते, आईतवार

इलाम–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको संयोजकमा भट्टराई

काठमाडौं, २१ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपाल अन्तर्गत इलाम–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अथिति तथा जनगणन्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका अध्यक्ष रत्न मगर र खेम प्रधानको आतिथ्यतामा बुधबार सम्पन्न भएको हो । सम्मेलनले गंगाराम भट्टराई संयोजक रहने गरि ११ […]

२०७६ भाद्र २१ गते, शनिबार