काँग्रेस केन्द्रीय समितिको बैठक स्थगित
काठमाडौं , ३ पुष । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पुस ४ गतेसम्मका लागि स्थगित भएको छ । बैठकका एजेन्डामा संस्थापन र असन्तुष्ट पक्षबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो । एजेन्डामा सहमति नगरीकन बोलाइएको बैठकमा सहभागी नहुने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्दै आएको छ । असन्तुष्ट पक्षले […]
२०७६ पुष ३ गते, बिहीबार