ने.क.पा.का नेता नरबहादुर कार्की गिरफ्तार
काठमाडौं, ९ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता नरबहादुर कार्कीलाई प्रहरीले बालुवाटारबाट अपमान पूर्वक गिरफ्तार गरी बेपत्ता बनाएको छ । ‘नो ट्याक्स नो एनसेल’ आन्दोलनका अभियन्तासमेत रहेका अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक कार्कीलाई एउटा मिडियालाई अन्तर्वार्ता दिँदै गरेको समयमा प्ररहीले गिरफ्तार गरेको र घिसार्दै अज्ञात स्थलतर्फ लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । सामाजिक अभियन्ता युवा नेता कार्की निराश […]
२०७६ असार १० गते, मंगलवार