राजनीति

‘ओलीले प्रधानमन्त्री वा अध्यक्ष एक पद छाड्नुपर्छ’

काठमाडौं, ३ भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकले गरेका पछिल्ला निर्णयप्रति असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट दर्ता गराएका छन्। नेता नेपालले एक व्यक्ति एक पदको व्यवस्था लागू गर्न माग गर्दै मंगलबार ७ बुँदे लिखित नोट अफ डिसेन्ट दर्ता गराएका हुन्। नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये […]

२०७६ भाद्र ३ गते, मंगलवार

नेपाल-भारत संयुक्त बैठक सुरू हुँदै

काठमाडौं, ४ भदाै । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आजदेखि सुरु हुँदै छ । बैठकमा वाणिज्य र पारवहन सन्धी पुनरावलोकनको विषयमा छलफल हुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको प्रतिनिधिमण्डल काठमाडौं आज आउँदै छ  । प्रधानमन्त्री नरेन्द्र मोदीको […]

२०७६ भाद्र ४ गते, बुधबार

प्रभु साहले राजीनामा दिए

काठमाडौं, ३ भदाै । सत्तारुढ नेकपा प्रदेश–२ अध्यक्ष प्रभु साहले अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई राजीनामा बुझाएका छन् । प्रदेश अध्यक्ष बनाइएका साह स्थायी कमिटिको दाबेदार मानिएका थिए । स्थायी कमिटिमा नपरेपछि साह असन्तुष्ट रहेको बताइन्छ । प्रदेश–२ अध्यक्ष भएपछि पनि भूमिकाविहीन समेत रहेका साहले आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र […]

२०७६ भाद्र ३ गते, मंगलवार

नेकपाका जिल्ला इन्चार्जसहित ६ जना गिरफ्तार

काठमाडौं, २ भदाै । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्जसहित ६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । झापाको दमकबाट पाँचजना र अर्जुनधाराबाट एकजना गरी ६ जनालाई पक्राउ गरिएको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । गिरफ्तार पर्नेमा पाँचथर जिल्ला इन्चार्ज र मेची ब्यूरो सदस्य २९ वर्षीय राजु दास, ताप्लेजुङका जिल्ला इन्चार्ज ३४ वर्षीय सागर […]

२०७६ भाद्र २ गते, सोमबार

नेकपाकाे सचिवालय बैठक स्थगित, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको आज अपराह्न ४ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको जानकारी दिए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले आइतबार अपराह्न ४ बजे बस्ने […]

२०७६ श्रावण ३२ गते, शनिबार

नेकपाका ३ नेतालाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, ३१ साउन । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको बिहीबारको एकल इजलासले अर्घाखाँची प्रहरी हिरासतमा बन्दी बनाइराखिएका लालबहादुर वली ‘विश्व’, काठमाडौं प्रहरी परिसरको सिंहदबार वृत्तको हिरातमा राखिएका बुधहाङ राई र कञ्चनपुर प्रहरीको हिरासतमा साउन२४ गतेदेखि बन्दी बनाई राखिएका कृष्णबहादुर शाहीलाई पक्राउ गर्नुको लिखित जवाफसहित उपस्थित गराउन आदेश दिएको छ । विश्वलाई यसै हप्ता प्युठानबाट रिहालगत्तै […]

२०७६ श्रावण ३१ गते, शुक्रबार

भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

काठमाडौं, ३१ साउन । कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिएका छन । मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ […]

२०७६ श्रावण ३१ गते, शुक्रबार

मुख्यमन्त्री शाहीलाई लक्षित गरी पूनः बम विस्फोट

काठमाडौँ, ३० साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ।कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न जाँदै गर्दा मुख्यमन्त्रीलाई लक्षित गरेर दुई बम विस्फोट भएको प्रहरीले जनाएको छ । यसअघि कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटनका लागि पुगेका मुख्यमन्त्री शाही उपस्थित कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको थियो । मुख्यमन्त्री शाही […]

२०७६ श्रावण ३० गते, बिहीबार

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं , २९ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो । जनवर्गीय संगठनको नेतृत्वका विषयमा मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुसँग गरेको छलफलमा नेतृत्वलाई लिएर व्यापक विवाद […]

२०७६ श्रावण २९ गते, बुधबार

पक्राउ पूर्जी टाँस्न पुगेका प्रहरीलाई स्थानीयले लखेटे

काठमाडौं , २९ साउन । अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर बिकलाई पक्राउ गर्न उनको घरमा पक्राउ पुर्जी टाँस्न पुगेको प्रहरीलाई स्थानीयले लखेटेका छन् । सोमबार दिउँसो प्रहरी पुर्जी बोकेर पञ्चदेवल विनायक नगरपालिका–२ धाउखानी स्थित बिकको घरमा पुगेको थियो । प्रहरी टोली घरमा पुगेर पुर्जी टाँस्न तयारी गर्दैगर्दा स्थानीय भेला भएर सामुहिक प्रतिकार गरेका थिए […]

२०७६ श्रावण २९ गते, बुधबार