राज्य आतंक देखियो : अभिनेत्री रेखा थापा
काठमाडौँ , १० असार । नेपाल कम्युनिस्ट पार्टीका नेता नरबहादुर कार्कीलाई प्रहरीले बालुवाटारबाट अपमान पूर्वक गिरफ्तार गरेपछि अभिनेत्री रेखा थापाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आक्रोश पोखेकी छन् । ‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज ! सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ,’ […]
२०७६ असार १० गते, मंगलवार